धेरै आए होलान्
“त्यस्तै तिमी छौ घुमिरहेको दीपशिखा ली गिरी, समथर,
सुन्दरताको चोला यो,
सम्झन कहिले कसका लागि, अखण्ड अग्निमा गै बालेको
रुपज्वाला होला यो ?”
धेरै आए होलान्
धेरै आए होलान् , तर तिमी पहिले,
ब्रह्माण्डमा प्रकाशको अनुभुति, ब्रह्माण्डमै जहिले
खोलका अनुहारमा तिमी एक्लै,
तिम्रो उपस्थिती , अतुलनीय तिमीनै
तिम्रो सुन्दरताको चहकिलो उर्जा
रात्रीका ताराहरु पनि लागछन् फिक्का
भीडका बिचमा कैयौ सपना देख्छु
अन्त्यमा तिम्रो उर्जको तलशमा, तिमीलाई नै खोज्छु।
हसो तिम्रो ,संगीत जस्तै भर्छन् हावामा सुलभ्,
अनन्दको भावना , धुन नै लग्ने दुर्लभ्
ती मिलेका पङ्तीमा हरएको म,
कोलहल ब्रह्माण्डमा , शान्ति पएको म।
नेपालीमा बोल्दैछु तिम्रो गथा
एक्, दुई हैन भन्न सक्छु तिमीलाई अनेक भाषा
धेरै आए होलान् तर तिमी पहिले
रख्नेछु मनमा , प्रवेश गर्छौ कहिले ?
Baap rey baap
ReplyDelete